लोकेश बमको शतकका बाबजुद आयरल्याण्डसँग नेपाल पराजित
काठमाडौँ । आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल आयरल्याण्ड वुल्भ्ससँग २१ रनले पराजित भएको हो। आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको...