भारतले अनिश्चितकालाई लम्ब्यायो प्याज निर्यातको प्रतिबन्ध
काठमाडौँ । भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध तत्काल खुला नगर्ने भएको छ । प्याजको निर्यातमा प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको रोयर्टर्सले उल्लेख गरेको छ । विश्वको सबैभन्दा धेरै तरकारी निर्यातक भारतले...