टोखाले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई आर्थिक सहयोग गर्ने
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले आफ्नो क्षेत्रमा स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकहरूलाई उच्च रक्तचाप र मधुमेह रोगका बिरामीहरूलाई आर्थिक सहयोग गर्ने भएको छ । नियमित औषधि सेवन गरिरहेका...