भोलि बिहान ८ बजे बोलाइयो सत्ता गठबन्धनको बैठक
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बिहान आठ बजे बोलाइएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरूका बीचमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकमा मन्त्री हेरफेर...