नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा पदभार ग्रहण
काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले पदभार ग्रहण गरेका छन् । अध्यक्षमा निर्वाचित भएलगत्तै शपथग्रहणपछि पदभार ग्रहण गरेका हुन् । माओवादीको तर्फबाट उम्मेदवार बनेका दाहाललाई सत्ता गठबन्धनको...