ओलीको टिप्पणी : काँग्रेसले इमानको कुरा गर्दा आश्चर्य लाग्यो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरूलाई बेइमान भन्नुअघि आफ्नो विगत सम्झिन आग्रह गरेका छन् । काँग्रेसले गठबन्धन बदल्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयलाई राजनीतिक बेइमानी भनेको छ...