नयाँ सत्ता गठबन्धन : थप चार दललाई गठबन्धनमा ल्याउने प्रयास
काठमाडौँ । चार दलीय गठबन्धन बनाएर संघीय सरकारमा अप्रत्यासित फेरबदल ल्याएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साना दलहरूलाई पनि गठबन्धनमा सामेल गर्न संवाद थालेका छन् । संघीय सरकारका लागि चार दलको...