२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभिनेत्री डोली सोहीको निधन

अ+ अ-

मुम्बई । भारतीय टेलिफिल्म ‘झनक’की अभिनेत्री डोली सोहीको निधन भएको छ । बहिनी अमनदीपको निधन भएको केही समयपछि डोलीको निधन भएको हो ।

अमनदीपको लिभरमा समस्या देखिएपछि निधन भएको थियो । डोलीको पनि अमनदीपको निधन भएको केही मिनेटपछि निधन भएको हो । ४८ वर्षीया डोली सर्वाइकल क्यान्सरबाट पीडित थिइन् ।

डोली र अमनदीपको निधनले उनको परिवार शोकमा छन् । अभिनेत्रीहरूको मृत्युले टेलिभिजन उद्योगमा शोक छाएको छ । उनको परिवारले दुवैको निधनको पुष्टि गरेका छन् । उनीहरूको शुक्रबार दिउँसो अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

अभिनेत्रीका भाइ मनु सोहीले अमनदीपको निधनपछि उनको दिदी डोलीको हालत गम्भीर नभएको बताएका थिए । तर डाक्टरले अस्पतालमा आराम गर्न सल्लाह दिएका थिए । यद्यपि शुक्रबार बिहान डोलीको निधन भयो । उनी सन् २०२३ मा सर्वाइकल क्यान्सरबाट पीडित रहेको खुलेको थियो ।

डोलीले गत जनवरीमा सर्वाइकल क्यान्सरका कारण टेलिसिरियल ‘झनक’को सुटिङबाट ब्रेक लिनु परेको खुलासा गरेकी थिइन् । उनले ‘भाभी’, ‘कलश’, ‘मेरी आशिकी तुम से ही’, ‘खुब लडी मर्दानी’ र ‘झाँसी की रानी’ जस्ता शोमा अभिनय गरेकी थिइन् ।