क्यानडाविरुद्ध भीमले पुरा गरे अर्धसतक
काठमाडौँ। क्यानडाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेको छ। प्रारम्भिक ब्याट्सम्यान अनिल शाहले भीम सार्कीसँग दोस्रो विकेटका लागि सतकीय साझेदारी...