ट्याक्सी व्यवसायीहरूले गरे सरकारविरुद्ध आन्दोलन
काठमाडौँ । ट्याक्सी व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । सरकारले आफूहरूलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय गरेको भन्दै उनीहरूले त्यसको विरोधमा काठमाडौँको तीनकुनेमा र्यालीसहितको विरोधसभा आयोजना...