पाकिस्तानको खैबर पख्तुनख्वामा बम विस्फोट : पाँच प्रहरीको मृत्यु, २० घाइते
काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ । प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी गरिएको हमला गरिएको विष्फोटमा परि अन्य २०...