एनसेलमा पैसा नखाने संसद्का कुनै समिति छैनन्, नबोले बापत पनि खान्छन् : चन्द्र भण्डारी
काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले एनसेल प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक नेतृत्व मात्र नभएर संसद्का समितिहरू पनि पैसामा बिकेको आरोप लगाएका छन् । एनसेल शेयर बिक्रीबारे प्रतिनिधि सभा...