‘सत्तापक्षले घेराबन्दी गर्दैछन्, नयाँ भन्नेहरू र राजावादीको प्रहार पनि एमालेमाथि छ’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरलले सरकार असफल र जनताप्रति उदासीन भएको आरोप लगाएका छन् । गुल्मीमा आयोजित एक कार्यक्रममा बोल्दै मुलुकमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढेको बताए...