राष्ट्रिय सभा उम्मेदवार बन्न काँग्रेसका २५ केन्द्रीय नेता आकाङ्क्षी
काठमाडौँ । नेपाली काँग्रेसका २५ केन्द्रीय नेताले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकाङ्क्षा राखेका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने उम्मेदवार आकाङ्क्षीको सूची...