एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि
काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रधानमन्त्री कप महिला क्रिकेटको एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई...