लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने शेखरको चेतावनी
काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ नेपाली काँग्रेसभित्र विवाद बढेको छ । शेखर कोइराला–गगन थापा पक्षले मन्त्रिपरिषद्मा आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन् । मुख्यमन्त्री...