प्रदेशलाई अधिकार नदिए सङ्घर्षमा उत्रिने मुख्यमन्त्रीको चेतावनी
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन्। सुनसरीको भोक्राहा नर्सिङमा निर्माण गरिएको ४०० केभिएको विद्युत् प्राधिकरणको सबस्टेशन उद्घाटन समारोहमा ...