खल्तीबाट नेता हालेर समावेशिता हुँदैन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले समावेशीताको दुरुपयोग भएको बताएका छन्। मङ्गलवार नेपाली काँग्रेस गण्डकी सम्मेलनमा बोल्दै महामन्त्री थापाले समावेशीताको नाम दुरुपयोग गर्दै नेताहरूले आफ्नो खल्तीबाट नेता ल्याउने गरेको...