काँग्रेसले २०८४ को चर्चा गर्न पाउँदैन, आज र अहिलेको जिम्मा लिनुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसले २०८४ को चर्चा पनि गर्न नपाउने बताएका छन् । आइतबार पर्वतमा काँग्रेस क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले काँग्रेसले ८४ नभई आज र अहिलेको...