मुख्यमन्त्री यादवको आरोप : संघ सरकारलाई संघीयता कार्यान्वयन हुँदा कमाउने धन्दा बन्द हुने डर
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता कार्यान्वयन गर्नेतर्फ संघ सरकारको नियत ठीक नभएको बताएका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरूको बैठकमा सहभागी हुन हेटौँडा आएका यादवले संघीय सरकारको नियतको...