‘भ्रष्टाचारका फाइल खोल्दा खोल्दै हात गलिसक्यो’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीहरूले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको बताएका छन् । आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको...