डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौँ उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनाएको बताएका छन्। शनिबार दिउँसो माओवादी केन्द्रको बुढानीलकण्ठको...