शताब्दीको अन्त्यमा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्न सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी
पेरिस । विश्वका विभिन्न मुलुकले हरित गृह ग्यास कटौती गर्ने प्रतिबद्धताका बाबजुद पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । प्रतिबद्धतालाई इमानदारीताका साथ कार्यान्वयनमा...