अमेरिकाले इजराइललाई नयाँ सैन्य सहयोग दिने
वासिङ्टन । हमासको आक्रमणपछि अमेरिकाले इजराइलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका छन् । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख...