तालिम नलिएका व्यक्तिलाई विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीलाई जरिवाना
नयाँ दिल्ली । भारतमा उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए)ले सुरक्षा...