भारतमा कोरोनाका चार करोड ३१ लाख भन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात् बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय...