राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा फ्रान्समा दैनिक दुई लाख कोरोना सङ्क्रमित
पेरिस । फ्रान्समा कोरोनाभाइरसबाट दैनिक झन्डै दुई लाख सङ्क्रमित हुने गरेका छन् । नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको...