युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसङ्घका महासचिवको आग्रह
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन बिदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन् । उनले क्रिश्चियनको बिदाका समयमा आक्रमणको कार्य...