संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद सहायता प्रदान
काबुल । संयुक्त राष्ट्रसङ्घले बिहीबार अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद प्रदान गरेको छ । सो रकम अफगानिस्तान इन्टरनेशनल बैङ्क (एआईबी) लाई हस्तान्तरण गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।...