अफगानिस्तानको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवको आग्रह
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन् । दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम...