राष्ट्रसङ्घद्धारा यमनलाई दिँदै आएको सहयोग कटौती
साना । संयुक्त राष्ट्रसङ्घको तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिँदै आएको सहयोगमा कटौती भएको छ । राष्ट्रसङ्घ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्रदान गरिँदै आएको सहयोगमा कटौती भएको राष्ट्रसङ्घीय अधिकारीहरुले...