लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप
त्रिपोली । लिबियाको पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । लिबियाको महान्यायाधिवक्ताको कार्यालयले पूर्व उपप्रधानमन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको आरोप लगाएको हो । उनले आर्थिक अनियमितता गरेको...