सिंचाई विभागमा दिनहुँ चल्छ जुवाः कार्यालय पोसाकमै बाजी !
काठमाडौं । जावलाखेलस्थित सिँचाइ विभाग कार्यालयमा कर्मचारीहरू दिनहुँ तास खेलेर बस्ने गरेका छन्। कार्यालयको मुख्य भवनमा बुधबार विज्ञहरूको उपस्थितिमा गोरखा भूकम्प २०७२ को सम्झनामा अन्तर्क्रिया भइरहेको थियो। भूगर्भशास्त्री प्राध्यापकहरूले भूकम्पको...