द्रुतमार्ग अनुगमनका लागि राजनीतिक र निजामतीसहितको उच्चस्तरीय समिति
काठमाडौँ । वहुचर्चित द्रुतमार्गमा राजनीतिक र निजामतीको उपस्थिति रहने भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको द्रुत मार्गको अनुगमनका लागि राजनीतिक नेतृत्व र निजामती कर्मचारीको उपस्थिति रहने गरी कार्यविधि परिवर्तन...