किर्ते सही गरी चार करोड हिनामिना गर्ने लेखा अधिकृत पक्राउ
गाईघाट, उदयपुर । सरकारका एकजना लेखा अधिकृतलाई पक्राउ गरिएको छ । कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको...