पुरातत्वले जे गरे पनि हुने, हामीले केही गर्न नहुने ? –मेयर शाक्य
काठमाडौं । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भत्काउनुपर्ने भएको छ। तर काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच द्वन्द्व कायम रहँदा करिब चार महिनादेखि मन्दिर पुनर्निर्माणमा समस्या उत्पन्न भइरहेको छ। आजको...