शाख जोगाउन क्रिकेटमा लगानी
भीमदत्तनगर । गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग (डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए । भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन्...