‘देशको शिर निहुरिने काम गर्दिनँ’ -प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम नगर्ने प्रतिबद्धता जनाउँदै विकासमा छिमेकीको सहकार्य जुटाइने बताएका छन्। चैत २३ देखि तीनदिने भारतको राजकीय भ्रमणमा जान लागेका...