आयुर्वेद विभागको प्रस्तावस् विशेषज्ञसहितको अस्पताल सातै प्रदेशमा
काठमाडौँ । आयुर्वेद विभागले सातै प्रदेशमा विशेषज्ञसहितको अस्पताल खोल्ने अवधारणा अघि सारेको छ । विभागले यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्तुत गरिसकेको छ । उक्त अवधारणाबारे मन्त्रालयमा छलफल भइरहेको विभागले जनाएको छ ।...