हेडक्वार्टरले लुकायो ६ हजार प्रहरीको रेकर्ड, उच्च अधिकृतको घरेलु काममा खटाइएको गृहको आशंका
काठमाडौं । नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब...