सुदूरपश्चिममा वित्तीय जागरणको शुभारम्भ
कैलाली । सुदुर पश्चिममा ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ सुरु भएको छ । कैलाली जिल्लाको अत्तरीया नगरपालिकास्थित एक विद्यालयमा आयोजित समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले अभियानको उद्घाटन गरेका...