अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइयो
काठमाडौं । “हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौ हामीले चाहेको भविश्य” भन्ने मुल अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरू गरी...