राष्ट्रपति सी नेपाल आउन इच्छुक,अनुकुल समयमा नेपालको भ्रमण गर्ने
काठमाडौं । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङ समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । ग्रेट हल अफ द पिपुल्समा सोमबार साँझ आयोजित समारोहमा पौडेलले...