बङ्गलादेशमा मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थी काठमाडौँ फर्काउने प्रबन्ध गरिएको छ -प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थी काठमाडौँ फर्काउने प्रबन्ध गरिएको बताएका छन् । बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको...