भन्सारका अधिकृतसहित १३७ कर्मचारीद्वारा सामूहिक सरुवाको माग
काठमाडौँ । भन्सार विभाग अन्तर्गत भन्सार अधिकृतसहित कार्यालय सहयोगीसम्मका एक सय ३७ कर्मचारीले सामूहिक सरुवा मागेका छन् । ६० किलो सुन पक्राउ प्रकरणपछि अनुसन्धान तथा छानबिनको बहानामा विना कारण दुःख...