इजरायलले युद्धविराम र बन्धक आदानप्रदानको प्रयासलाई तोडेको हमासको आरोप
काठमाडौँ । हमास प्रमुख इस्माइल हानियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धविराम र बन्धक आदानप्रदानको उद्देश्यले वार्तामा संलग्न मध्यस्थकर्ताहरूको प्रयासलाई तोडफोड गरेको आरोप लगाएका छन् । कतारमा बस्दै आएका हानियाले...