ह्यारिससँग अब राष्ट्रपतिको बहस नगर्ने ट्रम्पको घोषणा
काठमाडौँ। अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् । ट्रम्पले मङ्गलवार राति फिलाडेल्फियामा एबीसी...