राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन संवाद
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ । आइतबार भएको वार्तामा गाजामा मानवीय सहायता बढाउनका लागि छलफल भएको ह्वाइटहाउसले जनाएको छ ।...