भारतीय संसद् भवन परिसरमा सांसदबीच झडप : मोदीले लिए घाइते सांसदको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ । भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबिच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारंगी र मुकेश राजपूतलाई चोट लागेको भाजपाले जनाएको छ ।...