कर्णालीको भूकम्पबाट भएको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पुटिनले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै भूकम्पबाट भएको जनधनको...